असारे महिना खेतबारीमा रोपाइँ गर्ने महिना हो । हरेक वर्ष यही अवसरमा थुप्रै ठाउँमा रोपाइँ महोत्सव हुँदै आएको छ।
यस्तै पोखरामा पनि पोखरा पर्यटन परिषद्ले राष्ट्रिय धान दिवसको दिन अर्थात् असार १५ मा रोपाइँ महोत्सव आयोजित गर्ने गर्छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ हरेक वर्ष यो महोत्सव सञ्चालन हुँदै आएको छ।
पोखरामा मात्र होइन अरु थुप्रै ठाउँमा पनि रोपाइँ महोत्सव भनी निकै रमाइलोका साथ मनाइन्छ ।
उक्त सन्दर्भका केहि रमाइला दृश्यहरु यस प्रकारका छन् :
No comments:
Post a Comment