वजेट जति
भ्रष्टहरुको भाउमा नपरोस
महङ्गीले
विद्मार्थिलाई यस्तो नहोस कि,
कलम किन्न शिर
कसैको पाउमा नपरोस।।।
****
पैसासगँ हर््दयका
गुनसाटेको देखियो
विक्रितिसँग
मौलिकताको धुनसाटेको देखियो
स्वर्थि ससारमा
विचित्रका मान्छे रहेछन यहाँ
पराईको नुन सगँ
आफन्तको खुन साटेको देखियो।।।
****
अन्याए र
अत्याचार सगँ हरेक दिन लडनु प¥या छ
दुखै दुख को बाटो
मा काडा पन्छाउदै शिखर चडनु प¥या छ
खै के के ले हो
छिमेकिका त लोडसेडिङ्गमा नि घर झलमल्ल छ,
आफलाई भने सधै
यहि टुकि मा पढ्नु प¥या छ।।।
****
पढाईको कुरै
नगर्नु छोरो जे मानि फस भाछ बा
प्रशंशा अनि
राम्रो कामको जस भाछ बा
पोखरा बसेर धेरै
पैसा खर्च ग¥यो भन्न होला
यता भने ५ को कलम
को मुल्य बढेर दस भाछ बा।।।
****
No comments:
Post a Comment