नेपाली समाचार ,Nepal Flag

Monday, September 30, 2013

''समाज परिबर्तन को लागि बिश्वो ब्यापी युवा एकता'' ''Worldwide youth unity for the change of society''

''समाज परिबर्तन को लागि बिश्वो ब्यापी युवा एकता''
''Worldwide youth unity for the change of society''

प्रस्तावना :

देश विकास को मेरुदण्ड युवा शक्ति हो / युवा शक्ति बिना देश बिकाश हुन सक्दैन भने कुरा लाइ मनन गरि उचित शिक्षा बिना बेक्ती, समाज र राष्ट्र बिकाश हुन सक्दैन यो सर्बदित नै छ / क्षेक्षिक अभियानको प्रयोग बाट क्षिछित समाजको सहज पहुच प्राप्त गर्ने उदेश्यका साथै यस सस्थाको स्थापना अपरिहार्यता रहेको हुदा '' ''समाज परिबर्तन को लागि बिश्वो ब्यापी युवा एकता''
''Worldwide youth unity for the change of society'' को स्थापना गरियको हो /

नेपालमा हामी युवा दसैं को बलि मा चदैयाको बलिको बोको सरह विभिन्न राजनितीक पार्टी को झुटो आस्वासन मा फसेकै हो / देश बिकाश गरि उच्च क्षिक्षा गर्ने कलिला हातहरु, बन्दुक बोक्न बाध्य बनायर बन्दक पारियो / विभिन्न झुटा आस्वासन मा विभिन्न राजनीतिक पार्टी को संगठन मा आबद्ध गरायर सडकमा जुलुस, ढुंगा मुडा, तोडफोड गर्न युवालाइ बाध्य बनाइयो यो सबै सहेर बस्न अब युवा नसक्ने स्थिती रह्यो / नेपाल जस्तो राजनितीक अस्थिरताका साथै अन्तरिक दोन्दमा रुमलियाको देश क्षिछित , मानबिय मूल्य, मान्यता र रोजगारी अधिकारको सुनिक्षितता प्रति हाम्रो समाज केहि जिम्बेबार बोध हुदै गयको छ /
रोजगारी को शिलशिलामा नेपाली युवा/युबतीहरु विदेशिने क्रम बढ्दो छ यसलाई निउनिकरण गरि सोदेश मै रोजगारी को बाताबरण मिलाउने यस सस्था को अर्को मुलभूत उदेश्य रहन आउने छ /

स्थानीय स्तर देखि बाटै रोजगारी र त्यस सग समेतियाका हरेक बिषयलाई समाजको अबधारणा बनाउने यस सस्थाको प्रमुख उदेस्य हुनेछ / स्थानीय स्थर मै रोजगारीको लागि आवश्यक पुर्बधारहरु पहिचान गरि स्थानीय स्तर मै परिचालन गर्ने/गराउने यस सस्थाको मूल दहित्तो हुनेछ / साथै प्रजातन्त्र, बिगत केहि सय वर्ष पुरानो इतिहास लाइ निरन्तरता दिन र लोक्कल्यान्कारी राज्य निर्माण गर्दै दिगो स्थाई शान्ति र विकास राज्यको प्रमुख लक्ष रहेको भन्ने मर्मलाई जागृत गर्दै धार्मिक सस्क्रितीक, भेदभाब, छुवाछुत, रहित समाजको स्थापना गर्ने एबम सयौ वर्ष पुरानो हिन्दुधर्म स्थापना, अखण्ड नेपाल, बर्सौ देखिको राजकीय सासन बेबस्था उदेश्य सहित ''समाज परिबर्तन को लागि बिश्वो ब्यापी युवा एकता''
''Worldwide youth unity for the change of society'' को बिधान सस्था दर्ता ऐन २०३४ को अधिनमा रही स्थापना गरियको छ /

:<<<<<<<<<<JOIN TO DAY>>>>>>>>>

!!!!!!!अब युवा शक्तिले मात्र देश परिबर्तन गर्न सक्छ!!!!!!!

<======राष्ट्रबादी साथीहरु एक हौ======>

हामी बिश्व भरि छरियर रहेका साथीहरु एकजुट हुने अनि नेपालमा विभिन्न सामाजिक क्रियाकलाप गरि समाज परिबर्तन गर्दै राष्ट्र परिबर्तन गर्ने उदेश्यले एबम बढ्दो बेरोजगार समस्या समाधान गर्न , समाजमा रहेको लैंगिक भेदभाब, राजनैतिक अस्थिरता, बढ्दो भ्रस्टाचार निवाकरण, घुष खोरी अन्ते , जातीय हिम्सा धार्मिक सहिस्नुता , परोपकारी कार्य, अन्याय को विरुद्ध मा चर्को नारा लगाउदै बिश्व सामू नेपाली राष्ट्रिय पहिचानका साथै राष्ट्रियता, प्रजातन्त्र, हिन्दु सम्राट, जोगाउन, बिगत इतिहासलाइ निरन्तरता दिनको लागि हाम्रो यो अभियान सफल हुनेछ र सबैको सहयोगको अपेक्षा गरेका छौ ///

<<<<<सम्पूर्ण साथीहरु यो महान अभियानमा सहभागी हुनुहोला>>>>>

फेसबुक id : https://www.facebook.com/.../172562009594879
skype id : nepalama013

No comments:

Post a Comment