नेपाली समाचार ,Nepal Flag

Wednesday, July 23, 2014

यी हुन् वर्षकै सबैभन्दा उत्कृष्ट फोटोहरू

वर्षकै सर्वाधिक पुरस्कार राशिको 'पीजे क्लव फोटो अफ द इयर'को अवार्ड नागरिक दैनिक पत्रिकाका फोटो पत्रकार विजय गजमेरले पाएका छन्। पीजे क्लवले बुधबरा राजधानीमा आयोजना गरेको २०७१ सालको फोटो प्रतियोगितामा बाँके हिरमिनिया- ८ मा आफ्नै पति र सासूबाट जिउँदै आगो लगाइएकी रिहाना सेख ढपालीको फोटोका लागि उनलाई १ लाख नगद पुरस्कार राशीको यो अवार्ड प्रदान गरिएको हो। हेर्नुहोस् यो वर्षका हरेक विधामा पहिलो हुन सफल उत्कृष्ट फोटोहरू।
डेली लाइफमा पहिलो हुन सफल तस्विरः शैलेन्द्र खरेल

नेचर एण्ड वाइल्ड लाइफ विधामा पहिलो हुने तस्विरः फोटो-विकास द्वारे

नेपाल स्माइलमा पहिलो हुने तस्विर। फोटो- दीपेश श्रेष्ठ

समाचार विधामा पहिलो हुने तस्विर। फोटो- किरण पाण्डे

खेलकुद विधामा पहिलो हुने फोटो। तस्विर- मनोज पौडेल

कल्चर एण्ड टुरिजम् विधामा पहिलो हुने तस्विर। फोटो- निमेश जंग राई


दोस्रो हुने तस्विरहरू

कल्चर एण्ड टुरिजम् विधामा दोस्रो हुने तस्विर। फोटोग्राफर- गोपेन राई।

डेली लाइफ विधामा दोस्रो हुन तस्विर। फोटोग्राफर- नभेेष चित्रकार

नेचर एण्ड वाइल्ड लाइफ विधामा दोस्रो हुने तस्विर। फोटोग्राफर- शुरेस कुमार राई

नेपाल स्माइलमा दोस्रो हुने तस्विर। फोटोग्राफर- विजय गजमेर

समाचार विधामा दोस्रो हुने फोटो। तस्विर- विजय राई

स्पोर्टस् विधामा दोस्रो हुने तस्विर। फोटोग्राफर-संजिवकुमार मोक्तान

यी हुन् तेस्रो हुने तस्विरहरू

कल्चर एण्ड टुरिजमविधामा तेस्रो हुने तस्विर। फोटोग्राफर- छेमी दोर्जे लामा

डेली लाइफ विधामा तेस्रो हुने तस्विर। फोटोग्राफर- गणेशबहादुर मगर

नेचर एण्ड वाइल्डलाईफ विधामा तेस्रो हुने तस्विर- फोटोग्राफर- सन्तोष मानन्धर

नेपाल स्माइल विधामा तेस्रो हुने फोटो- फोटोग्राफर- भरत गुरूङ

समाचार विधामा तेस्रो हुने फोटो। तस्विर-नभेष चित्रकार
स्पोर्टस विधामा तेस्रो हुने तस्विर। फोटोग्राफर-आगद ढकाल (http://setopati.com)