एजेन्सी, २९ असार। अनुष्का शर्मा, अहिले
भारतिय चलचित्र उद्योग वलीउडमा चर्चित नाम हो। मोडलीङ क्षेत्रबाट चलचित्रमा
प्रवेश गरेकि २५ बर्षिय नायिकाले पछिल्लो समयमा बलिउडमा स्थापित नाम
बनिसकेको छ। उनले ठुला ब्यानरका चलचित्रहरुमा काम गरिसकेकी छिन।
यस चोपराको अन्तिम चलचित्र ‘जब तक है जान’
मा पनि उत्कृष्ट अभिनयको प्रशंसा पाईरहेकी अनुष्काले पछिल्ला दिनमा बिकनी
फोटो शुट गरेकी छिन्।
भारतिय चलिचत्रमा ‘गर्ल नेक्स्ट डोर’ को
रुपमा आफ्नो पहिचान बनाएकी अनुष्काले आफुमा ग्लयामर पनि छ र सेक्सी पनि छु
भनेर देखाउने उद्देश्यले नै ‘बिकनी फोटो शुट’ गरेको हुनु पर्छ भन्ने धेरैको
अनुमान रहेको छ।
कालो बिकनीमा देखिएकी अनुष्काले आफ्ना
बिभिन्न पोजहरु दिएकी छिन्। हेरौ उनको यो नयाँ रुपलाई फ्यानहरुले कसरी लिने
छन त्यो भने कुर्नै पर्ने हुन्छ । हेरौ उनका बिकनी फोटो शुटका तस्विरहरु।
(एजेन्सीको सहयोगमा)















No comments:
Post a Comment