नेपाली समाचार ,Nepal Flag

Monday, July 1, 2013

४ मुक्तक

देश चलखेल र दलालअहरुको दाउमा नपरोस
  वजेट जति भ्रष्टहरुको भाउमा नपरोस
 महङ्गीले विद्मार्थिलाई यस्तो नहोस कि,
 कलम किन्न शिर कसैको पाउमा नपरोस।।।
           ****
पैसासगँ हर््दयका गुनसाटेको देखियो
विक्रितिसँग मौलिकताको धुनसाटेको देखियो
स्वर्थि ससारमा विचित्रका मान्छे रहेछन यहाँ
पराईको नुन सगँ आफन्तको खुन साटेको देखियो।।।
                             
                       ****
अन्याए र अत्याचार सगँ हरेक दिन लडनु प¥या छ
दुखै दुख को बाटो मा काडा पन्छाउदै शिखर चडनु प¥या छ
खै के के ले हो छिमेकिका त लोडसेडिङ्गमा नि घर झलमल्ल  छ,
आफलाई भने सधै यहि टुकि मा पढ्नु प¥या छ।।।
                
                     ****
पढाईको कुरै नगर्नु छोरो जे मानि फस भाछ बा
प्रशंशा अनि राम्रो कामको जस भाछ बा
पोखरा बसेर धेरै पैसा खर्च ग¥यो भन्न होला
यता भने ५ को कलम को मुल्य बढेर दस भाछ बा।।।
         ****

No comments:

Post a Comment