नेपाली समाचार ,Nepal Flag

Sunday, June 9, 2013

बच्चा जन्माएपछि लठ्ठै पार्ने होलीको कामुक शरीर (फोटोफिचरसहित)

काठमाडौं, २६ जेठ । अमेरिकी मोडल तथा टेलिभिजन पर्सनालिटी होली मडिसनले ३ महिनाअघि मात्रै आफ्नो बच्चालाई जन्म दिएकी थिइन् । गर्भावस्थापछि आफ्नो पूर्ववर्ती रुपमा फर्किएकी होलीलाई शनिबारका दिन अमेरिकाको लस भेगासस्थित एक स्थानमा बिहानीको समयमा ब्यायाम गरिरहेकी देखियो ।
हातमा आईपड बोकेर कारमा एयरफोन लगाउँदै संगीतको तालमा सडक किनारामा दौडिरहेकी होलीको मुस्कान निकै मादक देखिएको थियो । वैजनी रंगको ब्रामा सजिएकी होलीले दैनिक ब्यायामसँगै आफ्नो पूर्व शारीरिक अवस्थामा फर्किन मिहिनेत गरिरहेकी थिइन् ।
पार्कमा ब्यायाममा ब्यस्त होलीको कामुक जवानी लठ्ठै पार्ने किसिमले छल्किएको थियो । -एजेन्सीको सहयोगमा ।

No comments:

Post a Comment