
मंगलबारभित्र ती सबै काम सकेर नतिजा सार्वजनिक गर्ने तयारीमा पनिकाले तयारी गरिरहेको छ ।
गत वर्ष जेठ ३१ गते नतिजा सार्वजनिक गरेको पनिकाले यो वर्ष त्यो भन्दा १-२ चाँडो परिक्षाफल सार्वजनिक गर्ने तयारी गरेको हो । यो वर्ष एसएलसी परिक्षा चैत १ देखी ९ गतेसम्म सञ्चालन भएको थियो ।
No comments:
Post a Comment