नेपाली समाचार ,Nepal Flag

Tuesday, June 11, 2013

एसएससी परीक्षाको नतिजा प्रकाशित, ४१.५७ प्रतिशत उत्तीर्ण

काठमाडौं, २८ जेठ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुले यस वर्षको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ ।  परीक्षा समितिका सदस्य दीवाकर ढुंगेलका अनुसार ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षार्थीले परीक्षाफलको परिणामका लागि SLC  <space> symbol number टाइप गरी ५२२५ मा SMS गरी प्राप्त गर्न सक्नेछन्।
Check your SLC Result 2069 Online
1) Link1: SLC Result 2069 Regular
Click https://dl.dropboxusercontent.com/u/48955910/slc-result-2069/REGULAR_69.txt
2) Link2: SLC Result 2069 Exempted
Click https://dl.dropboxusercontent.com/u/48955910/slc-result-2069/EXEMPTED_69.txt

No comments:

Post a Comment