

समाचारहरुमा वताइए अनुसार उनका पूर्व
प्रेमी म्याट इरिक्सनसँग यौन सम्वन्ध राखेर तयार गरिएको पहिलो पोर्न फिल्म
अहिले इन्टरनेटमा भेटिएको हो। उनले आफ्ना पूर्व प्रेमीसँग मिलेर सो पोर्न
फिल्म सन् २००७ मा बनाएकी थिइन। म्याटसँग भेट्नु अघि उनले लेस्वियन पोर्न
फिल्ममा काम गर्ने गरेकी थिइन। म्याटसँग विवाहको कुरा छिनेपछि भने उनले
उनैसँग पोर्न फिल्म वनाउन थालेकी थिइन। तर उनीहरुको सम्वन्ध एक वर्ष पनि
नवित्दै सन् २००८ मा टुटेको थियो। उनीहरुको त्यो पहिलो पोर्न फिल्म अत्यधिक
सफल भएको वताइएको छ।

विगवोसको घरमा रहेर सनिले चर्चा पाउँदै
जाँदा सोहि फिल्म अहिले फेरि इन्टरनेटमा व्यापक हेरिन थालेको छ। उनका पूर्व
प्रेमी म्याटले सनीका पछिल्ला पोर्न फिल्म पनि इन्टरनेटमा राख्न थालेका
छन्। यसबाट म्याटले भने व्यापक पैसा कमाउन थालेका छन्। उनले ति फिल्मलाई
पैसा दिएर मात्र हेर्न पाउने गरि इन्टरनेटमा राखेका छन्। उनले मौकाको चौका
हानेको टिप्पणी पनि भएको छ।

म्याटसँग सम्वन्ध टुटेपछि सनिले पोर्न
फिल्म उत्पादन गर्ने आफ्नै कम्पनी खोलेर व्यवसायीक रुपमा अन्य पोर्न
स्टासँग काम थालेकी थिइन। स्मार्ट फोनको आधिकारीक एप्लिकेशन मार्फत हेर्न
सकिने पोर्न फिल्म सनीको नै पहिलो हो।
No comments:
Post a Comment