नेपाली समाचार ,Nepal Flag

Sunday, June 30, 2013

पोर्न स्टार सन्नीको चर्चित तस्विरहरु (फोटोफिचर)

एजेन्सी । चर्चित पोर्नस्टार सन्नी लियोनलाई नचिन्नेको संख्या कमै मात्रामा पाउन सकिन्छ । कुनै समय ईन्टरनेटमा सबै भन्दा बढी खोजिने पात्रको रुपमा रहेकी लियोन अहिले पनि युवा वर्गको खोजीको सुचीमा माथि नै रहेको एक अनुसन्धानले देखाएको छ ।
पोर्न स्टारमा चार्चाकै कारण बलिउडमा प्रवेश गरेर पनि राम्रै स्थान बनाउन सफल रहेकी लियोनी पछिल्लो सायमा आएर बलिउडमा आफ्नो पकड जमाएकी छिन् । विगबोस(५ बाट भारतिय मनोरञ्जन क्षेत्रमा प्रवेस गरेकी लियोनले जिस्म हुँदै अहिले रागीनी एमएमएस-२ नामक सेक्स थ्रिलर चलचित्रमा व्यस्त रहेकी छिन्। रागीनी एमएमएस पछि अर्को चलचित्रमा पोर्न स्टारले आफ्ना श्रीमानसँगै अर्को हिन्दी चलचित्र पनि खेल्ने भएकी छिन। पछिल्लो समयमा उनका केही तस्विरहरु पनि ईन्टरनेटमा चर्चित बनेका छन् । हेरौ उनका चर्चामा रहेका नयाँ तस्विरहरु :sa1 sa2 sa sa3 sa5 sa6 sa7 sa8
sanni

No comments:

Post a Comment