नेपाली समाचार ,Nepal Flag

Sunday, May 19, 2013

सबैभन्दा लामो दाह्री भएकी महिला यिनै हुन्..

जुँगा पुरूष मानिसको शान हो भनेर हामीले सानै देखी सुन्दै आएका छौ । पुरूषमा मात्र दाह्री जुँगा पलाउने हुनाले पनि यस्तो बताउने गरिएको हो । तर, एक महिलाको दाह्री जुँगाले भने अहिले निकै चर्चा बटुलिरहेको छ । इलिनोइसकी विवियन व्हिलर नामकी ती महिला विश्वमा सबैभन्दा लामो दाह्री भएकी महिला हुन् । उनको दाह्री ११ इन्च अर्थात् २७.९ सेन्टिमिटर लामो रहेको छ । उनले यही दाह्रीका कारण विश्व रेकर्ड समेत बनाएकी छिन् भने आफ्नो नाम गिनिज बुक वर्ल्ड रेकर्डमा समेत दर्ता गराएकी छिन् ।

No comments:

Post a Comment